arrow

सात दशमलव तीन रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
earthquake-final-------.jpg

काठमाडौँ । चिलीमा शक्तिशाली भूकम्प गएको छ । चिलीको एन्टोफगास्तामा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प जमीनदेखि १२८ किलोमिटर गहिराईमा केन्द्रबिन्दू भएर गएको हो । 

अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । यसअघि गत जुन २९ तारिखमा चिलीमा ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ