तनहुँ । बन्दीपुर–४ ठुल्ढुङ्गामा निर्माण गरिएको महादेव शिवको मूर्ति । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेले मूर्ति निर्माण गरेको यसक्षेत्र पछिल्लो समय पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । रासस
Hamrakura.com