-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दशरथचन्द । बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।
उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए ।