arrow

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
pakrau9.jpg

काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह शुक्रबार प्रहरीले पक्राउ परेका छन् ।

जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ