-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ गाउँ निकै सुन्दर देखिन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको खिवाङमा मगर समुदायको बाहुल्य बसोबास छ ।
घरहरू मिलेका भएकाले पनि पर्यटनका लागि आकर्षक मानिन्छन् । रासस