arrow

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको बाँध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
sikta-sinchai-aayojana.jpg

जानकी । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा सिक्टा सिँचाइ आयोजनाको ३ सय १७ मिटर लामो बाँध निर्माण गरिएको छ । 

आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको यस आयोजनाले बाँकेका विभिन्न स्थानीय तहअन्तर्गत करिब ४२ हजार ७७५ हेक्टर कृषि योग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । 

हालसम्म २२ हजार हेक्तटररमा सिँचाइका लागि पानी उपलब्ध गराएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ