arrow

राष्ट्रिय सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार

काठमाडौँ । राष्ट्रिय सभा बैठक बसिरहेको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ