arrow

जापान र अमेरिकाका विदेशमन्त्रीबीच छलफल

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
Fumio-Kishida.jpg.jpeg
टोकियो । जापानी विदेशमन्त्री फुमिओ किसिदा र अमेरिकी विदेशमन्त्री जोन केरीबीच शुक्रबार उत्तर कोरियाका विषयमा कुराकानी भएको समाचार छ । उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गर्नसक्ने भन्ने सम्भावनाको विषयमा उहाँहरुबीच छलफल भएको समाचारमा जनाइएको छ । 
 
दुई नेताबीच भएको टेलिफोन वार्तामा सो कुरा भएको बताइएको छ । ‘हामी अमेरिकासँग आफ्नो जनताको रक्षाको लागि नजिक भएर काम गर्नेछौँ’ केरीसँग टेलिफोन वार्तापछि किसिदाले स्थानीय सञ्चार माध्यमलाई बताउनुभएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ