-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डडेल्धुरा । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको अध्यक्षमा राससका जिल्ला समाचारदाता धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् ।
बुधबार सम्पन्न युनियनको चौँथो जिल्ला अविधेशनले भण्डारीसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत मनोनयन गरेको हो ।
उक्त शाखाको उपाध्यक्षमा खुलातर्फ योगेन्द्र रावल, उपाध्यक्ष समावेसीमा भानबहादुर विक, सचिवमा पुष्करसिंह भण्डारी, कोषाध्यक्षमा राम खत्री, सहसचिव महिलामा कञ्चन थापामगरलाई चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता रोहित देउवाले बताए ।