arrow

सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कृत, आरोपित विष्ट फरार

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
Rape.jpg.jpeg

सप्तरी । सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ ।

सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार भएकी थिइन् । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका थिए ।
 
घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार हुने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ