arrow

टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस : थाहा पाइराख्नुस् रुट

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
bus-sena.JPG

काठमाडौं । दशैँमा घर नफर्किएका कामकाजी र विजयादशमीको दिन टीका लगाउन आफन्तकोमा जानेहरुलाई मध्यनजर गर्दै नेपाली सेनाले विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । 

विजयादशमीको दिन सार्जनिक सवारी साधन नचल्ने भएकाले कामकाजी र विजयादशमी (कार्तिक २ गते)का दिन दशैँको टीका थाप्न जाने सर्वसाधारणलाई ओहोर दोहोर गर्न सेनाले पोहोर जस्तै यो वर्ष पनि निःशुल्क बस चलाउने लागेको हो । सेनाले त्यसका लागि समय र बस चढ्ने स्थान तथा गुड्ने रुटको जानकारी समेत दिएको छ । 

दशैँको बेला उपत्यकामा सार्वजनिक सवारी साधन गुड्दैनन् । सुनशानजस्तै हुने गर्छ । सार्वजनिक सवारी साधनकै भर पर्नेहरुलाई ओहोर दोहोर गर्न निकै कठिनाई हुन्छ । नजिक जानेहर पैदल जान सक्ने भएपनि टाढा जानु पर्नेहरु समस्यामा पर्दछन् । 

यस्तो छ, निःशुल्क बसको रुट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ