arrow

यसकारण आउँदैछन् भारतीय नेता सीताराम यचुरी काठमाडौँमा 

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
sitaram-yechury.jpg

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन् । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीकाठमाडौं आउन लागेका हुन् । 

यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने छन् । 

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने सो पार्टीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ