arrow

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ मा नयाँ नेतृत्व

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
nfdn-new-butwal.jpg

बुटवल। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ को हालै सम्पन्न अधिवेसनबाट देवी दत्त आचार्यको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ। समितिको उपाध्यक्षमा बौद्धिक अपाङ्गताका अभिभावक संघ बाट शारदा भट्राई चयन भएकी छिन्। यस्तै सचिवमा दृष्टिविहिन प्रतिनिधित्वबाट हुमनाथ अधिकारी चयन भएका छन् भने बहिराबाट सह सचिवमा अयज कुमार शर्मा, कोषाध्यक्षमा हेमनाथ ज्ञवाली चयन भएका हुन।

यस्तै सदस्यहरुमा सावित्रा घिमिरे, विनिता शर्मा, नेत्र कुमारी मल्ल, सकुन्तला श्रेष्ठ, जुमान सिंह केसी, कृष्ण बहादुर क्षेत्री, अम्बीका डाँगी, दामोदर जिसी, विष्णु प्रसाद भुषाल, दिनेश कुमार रिजक, कमला परियार, तिलिसरा पुन र फुलमायाँ चापागाई चयन भएका हुन। अधिवेसनमा निर्वतमान अध्यक्ष कल्पना ढकालले नविनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना समेत प्रदान  गरेकी थिईन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ