arrow

गाईवस्तुलाई न्यानो बनाउन बालेको आगोले १६ गाई मरे

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
madi.png

पोखरा । मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।
 
आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिए ।

 गोठमा ३४ गाई थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ