arrow

नयाँ शक्तिको सङ्घीय बैठकमा हुँदैछ यस्तो छलफल  

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
naya-shakti-nepal.jpg

काठमाडौँ । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक बुधबारदेखि राजधानीमा बस्दैछ । बुधबार र बिहीबार (कात्तिक १४ र १५ गते) बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ