arrow

म‌ंगलबार कांग्रेसको केन्द्रीय समिति बैठक 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
congress-party-office.jpg.jpeg

काठमाडौ‌ं  । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ । पार्टीले विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन भनेकाे छ । 

म‌ंसिर पहिलाे साता डाकिएकाे महासमिति बैठक सर्ने हल्ला चलिरहेकैबीच बस्न लागेकाे बैठक महत्वपूर्ण भनिएकाे छ । बैठकमा पार्टीकाे विधान संशाेधनबारे भइरहेकाे गृहकार्य र भ्रातृ संगठन नेविसंघकाे महाधिवेशन हुन नसकेकाे सन्दर्भमा समेत छलफल हुने बताइँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ