arrow

देउसी खेल्ने क्रममा भुस्याहा कुकुरले टोक्दा १० घाइते

logo
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
StreetDog.jpg.jpeg

हुम्ला । हिन्दूहरुको महान् पर्व भाइटीका लगाई देउसी खेल्ने क्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मान्छे टोक्दै हिँड्ने भुस्याहा कुकुर मार्न स्थानीय बासिन्दा र नेपाल प्रहरीले खोजीकार्य तीव्र बनाएका छन् । प्रहरीका अनुसार कुकुरको टोकाइबाट उनीहरुको तिघ्रा र हातका औँलामा चोट लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ