arrow

करीब चार लाखसहित जुवाखालबाट ३३ जना पक्राउ

logo
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
juwa.jpg

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित तीन लाख ८४ हजार २३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
 
पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारवाही प्रक्रिया अगाडि बढाएको उनले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ