arrow

बर्खास्त मन्त्री सोडारीको सामाजिक बिकासमा कृष्ण सुवेदी मन्त्री नियुक्त

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
sodhari-subedi.jpg

धनगढी ।  पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट दीर्घ सोडारीलाई बर्खास्त गरिएपछि उनको सट्टामा कृष्ण सुबेदीलाई  सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ ।

सुवेदीलाई सामाजिक बिकास मन्त्री पदको प्रदेश प्रमुख मोहनराज मल्लको उपस्तिथिमा मुख्य मन्त्री त्रिलोचन भट्टले  मंगलबार नै   पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन ।

सुवेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य हुन । उनी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेश सभामा विजयी भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ