arrow

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
congress-party-office.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएकोछ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध सबैमा आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ