arrow

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर एकमा

logo
रासस,
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ। कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध सबैमा आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ