arrow

वीरेन्द्रका ७१ रोपनी जग्गा ट्रष्टमा

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
king-birendra.jpeg

काठमाडौँ ।  सरकारले तत्कालीन राजा वीरेन्द्रसहित परिवारका नाममा रहेका ७१ रोपनी जग्गा ट्रष्टमा कायम गरेको छ ।  सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक २५ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै  सो जानकारी दिए ।

सो दिनको बैठकले नेपाल ट्रष्टका नाममा तत्कालीन राजा वीरेन्द्रसहित परिवारका नाममा रहेका काठमाडौं महानगरपालिका वडा नं १३ कमलादी र मध्यपुरथिमि नगरपालिकामा रहेका ७१ रोपनी जग्गा कायम गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ