arrow

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईयो

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
cabinet-laptop1.jpg

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दूर्घटना भएको समाचार आईरहँदा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको छ । सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार आकस्मिक बैठक बोलाईएको हो । 

पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित चढेको  एयर डाइनेष्टीको  हेलिकोप्टर ताप्लेजुङको पाथिभरा उडेको १० मिनेटमै कडा आवाजसाथ पड्किएको प्रदेश १ का प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ