-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आब्हान गरेको नेपाल बन्दको असर परेको छ । विशेष गरी शैक्षिक संस्थाहरु पुरै ठप्प छन् ।
त्यसैगरी पोखराको सभागृह चोकमा बम राखेको छ । पृथ्वीचोकबाट स्थानीयलाई जान रोक लगाएर नेपाली सेनाले बम डिस्पोज गरेको छ ।
कास्कीमा बन्दको असर परेको छ । सवारी साधन फाटफुट चलेका छन् ।