arrow

कांग्रेस कार्यालयमा ३२ बर्षे नारा लगाउँदै धर्ना

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
dilliram.jpg

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरु ३२ बर्षे नारा लगाउँदै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् ।  नेविसंघको नेतृत्व ३२ बर्ष मुनिकालाई दिनुपर्ने माग राख्दै उनिहरुले धर्नामा बसेका हुन् ।  

नेविसंघ निवर्तमान उपाध्यक्ष डील्लिराम सुबेदीको नेतृत्वमा शुसिल भट्ट, निरन्जन थापा, नमराज त्रीपाठी, जानुका पन्थ, पबन थापा, सन्तोष गुरुङ लगायतका नेताहरु धर्नामा बसेका छन् ।

नेविसंघ कार्यकर्ताले विधान अनुसार ३२ बर्ष मुनिकालाई नेतृत्व दिने प्रावधानलाई कार्यान्वयन गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ