arrow

होलीमा गगन थापाले यसरी दिए रंगीन शुभकामना 

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
gagan-holi.jpg

काठमाडौं । मुलुक होलीमय भइरहेको छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा बुधबार तथा तराईमा बिहीबार होली मनाइँदैछ । 

यसै अवसरमा रङ्गहरुको पर्वमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले रंगीन शुभकामना दिएका छन् । 

उनले सामाजिक संजाल ट्वीटरमा सन्देशसहित आफ्नो परिवारको रंगीन तस्वीर पोष्ट गरेका छन् । 

उनले लेखेका छन् –रंगको पर्व होली–फागुले सम्पूर्ण नेपालीमा पारस्परिकता, एकता र सामाजिक सद्भाव कायम गरोस्। सबैमा फागुको रङ्गिन शुभकामना ।   होली रे ...।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ