arrow

५ बर्षकी भइन् सन्नी लियोन

सन्नीको ४ बर्षे बलिउड यात्रा पुरा

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
jism-3_3TQjnYU.JPG.jpeg
एजेन्सी । बलिउड चलचित्र निर्माता पूजा भट्ट चलचित्र ‘जिस्म’ को तेस्रो संस्करण बनाउदै छन् । चलचित्रका लागि उनले कलकारको छनौट पनि सुरु गरेका छन् ।
 
पूजाले बुधवार ट्विटरमा लेखे , "चलचित्र ‘जिस्म २’ ले चार बर्ष पुरा गरेको छ र‘जिस्म ३’ को कास्टिङ सुरु भएको छ । नयाँ आइटम को होला ? यो पत्ता लगाउन कुनै अर्को दिन पर्खनु पर्नेछैन । ”
 
‘जिस्म-२’ बाट सन्नी लियोनले बलिउडमा आफ्नो करियरको सुरुवात गरेकी हुन् । चलचित्रमा रणदीप हुड्डा र अरुणोदय सिंह मुख्य भूमिकामा रहेका थिए । त्यस्तै चलचित्रको पहिलो सिरिज 'जिस्म' २००३ मा रिलीज भएको थियो । जसमा बिपाशा बसु र जोन अब्राहम मुख्य भूमिकामा थिए ।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ