arrow

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

logo
प्रकाश पाक्साँवा,
प्रकाशित २०७८ फागुन ३ मंगलबार
terhathum-fire.jpg

तेह्रथुम। तेह्रथुमको सदरमुकाम म्याङलुङमा मङ्गलवार बिहानै आगलागी भएको छ। म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ