arrow

रहेनन् कलाकार जयनन्द लामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
jayananda-lama-kalakar.jpg

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ । 

उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका २ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ