काठमाडौं । नेपाल प्रहरीमा नयाँ पदको लागि आवेदन आह्वान गरिएको छ । रिक्त रहेको प्रहरी सहायक निरीक्षक जनपदमा कूल ५ सय ५१ जनाको आवेदन आह्वान गरिएको नेपाल प्रहरीले जनाएको छ ।
यसरी मागिएको पदमा २ सय ढठ जना खुल्ला अमर र अशत्तm प्रहरी परिवारका तर्फबाट ११ जना र बाँकी समावशी कोटाबाट आवेदन आह्वान गरिएको प्ररीले जनाएको छ । बाँकी सूचनामा –