arrow

अगुएरोलाई तीन खेलको प्रतिवन्ध

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
agureo.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबल खेलाडी सर्जिओ अगुएरोमाथि तीन खेलके प्रतिवन्ध लागेको छ । म्यानचेष्टर सिटीका खेलाडी अगुएरोले आइतबार राति वेष्टह्याम युनाइटेड विरुद्धको खेलका क्रममा वेष्टह्यामका डिफेन्डर विन्स्टन रेडलाई कुहिनाले मुखमा हानेपछि रेफ्रीले उनलाई तीन खेलको प्रतिवन्ध लगाएका हुन् । 
 
Winston Reid pictured holding his throat after he was elbowed by Sergio Aguero on Sunday
 
खेलको ७६ औं मिनेटमा अगुएरोले सो घटना गराएका थिए ।  
 
The video evidence will clearly show that Aguero elbowed his opponent in the challenge
 
यो कार्वाहीपछि अगुएरोले म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेड विरुद्ध खेल्ने सम्भावनासमेत टरेको छ । 
 
यो घटनापछि म्यानचेष्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले आफूले त्यो दृष्य नदेखेकाले कुनै प्रतिक्रिया नजनाउने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ