arrow

मितेरीपुलमा भारतीय समूहबाट आक्रमण, मधेसी मोर्चा कार्यकर्ता घाइते

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
397954746.jpeg
वीरगञ्ज । पर्साको नेपाल–भारत सीमा मितेरीपुलमा फेरि झडप भएको छ । मितेरीपुलमा धर्ना बसेका मधेसी मोर्चाका कार्यबर्ता र भारतीय समूहबीच झडप भएको हो । स्थिति तनावग्रस्त रहको प्रहरीले जनाएको छ । गए राति समेत रक्सौलमै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयहरुले आक्रमण गरेका थिए । 
 
राति साढे ८ बजे आन्दोलनकारीको संख्या कम रहेको मौका पारी भारतीय एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा पाँच आन्दोलनकारी घाइते भएका छन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ