नासाका तस्वीरलाई लिएर मंगल ग्रहमा एलियन्सका वस्तु भएको दावी

प्रकाशित मिति : २०७३ असोज १० सोमबार , ५,५०५ पटक हेरिएको
तस्वीर – एजेन्सी
काठमाडौं । एलियन्सको अस्तित्वलाई लिएर अनुसन्धानरत युएफओ हन्तर्स टोलीले नयाँ नयाँ तथ्य बाहिर ल्याएको छ । नासाको एक तस्वीरमा मंगल ग्रहमा जापानको जस्तो स्तुपा देखिएको दावी गरिएको छ । 
Things alien hunters claim to have spotted on Mars, international news in hindi, world hindi news
 
यसैलाई आधार मानेर एलियन्स मंगल ग्रहमा रहने गरेको पनि बताइएको छ ।
Things alien hunters claim to have spotted on Mars, international news in hindi, world hindi news
युएफओ हन्टर्सले एक युद्धपछि एलियन्स अन्यत्र गएर बस्न थालेकोसमेत दावी गरेको छ । यसलाई नासाले भने अहिलेसम्म पुष्टि गर्न सकेको छैन । 
 
Things alien hunters claim to have spotted on Mars, international news in hindi, world hindi news
 
नासाले यो कथित खोजलाई स्वीकार भने गरेको छैन । विभिन्न वैज्ञानिकले भने यसलाई एक मनोवैज्ञानिक घटना भन्दै टारेका छन् । 
 
Things alien hunters claim to have spotted on Mars, international news in hindi, world hindi news
 
अर्थात् मानिसलाई आँखामा देखेको वस्तु र आकारलाई लिएर भ्रम पैदा हुने ‘पेयरिडोलिया’ भएकोसमेत वैज्ञानिकहरु बताउँछन् । 
 
Things alien hunters claim to have spotted on Mars, international news in hindi, world hindi news
 
ढुङ्गाहरुबो बीचमा जुत्ताको आकार देखिने बस्तु अर्को ढुङ्गा पनि हुन सक्ने उनीहरुको तर्क छ । (एजेन्सी)
 
 
 
 
नयाँ