arrow

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरीमै

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
real-madrid.jpeg
काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लव रियल मड्रिडले बराबरीमै चित्त बुझाएको छ । रियलले जर्मन क्लव बोरुसिया डर्टमण्डसंग २–२ गोलको बराबरीमै चित्त बुझाएको हो ।
 
The Portugal star celebrates his early strike against the in-form Germans in their crunch Group F encounter 
खेलको १७ मिनेटमै क्रिष्टियानो रोनाल्डोले गोल गर्दैै अग्रता लिए । 
Ronaldo races towards Real team-mate Danilo after he opened the scoring against Thomas Tuchel's outfit in Germnay 
 
४३ औं मिनेटमा बोरुसियाले बराबरी ग¥यो । 
 
Real fail to hold their lead as Borussia Dortmund striker Pierre-Emerick Aubameyang pounces with an equaliser 
 
६८ औं मिनेमा राफेल भारेनाले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । 
 
French defender Raphael Varane restores Real's lead with 20 minutes of the contest remaining 
तर ८७ औं मिनेटमा आन्द्रेले गोल गर्दै २–२ को बराबरी गरे । 
 
Varane is mobbed by team-mates after his late effort secures an impressive away win for the Spanish giants 
 
रियलकै समुह एफको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले पोल्याण्डको लेजिया वार्सलाई २(० ले हरायो । 
 
Trailing 2-1 and with just three minutes left on the clock, Andre Schurrle stunning strike secured a draw for the home side 
 
यता, इङ्लिश क्लब लेष्टर सिटीले लगातार दोस्रो जित हात पारेको छ । पहिलो पटक च्याम्पियन्स लिग फुटबल खेलिरहेको लेष्टर सिटीले समुह जी अन्तर्गतको खेलमा पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हरायो ।
 
Real keeper Keylor Navas was powerless to stop Schurrle's scything effort in the dying minutes of the contest 
 
यही समुहको अर्को खेलमा डेनमार्कको एफ।सी कोपनहेगनले बेल्जियमको क्लब ब्रुजलाई ४–० ले पराजित गर्यो ।
 
The former Chelsea forward kicks the corner flat amid scenes of jubilation at  Signal Iduna Park 
 
च्याम्पियन्स लिग अन्तर्गत समुह ई को खेलमा अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपरले रुसको सिएसकेए मस्कोलाई १–० ले हराउँदा फ्रान्सको मोनाको र जर्मनीको बायर लिभरकुजनले १–१ गोलको बराबरी खेलेका छन् ।
Ronaldo appeals for a free-kick after during a hard-fought second-half at Dortmund HQ 
 
उता समुह एच को खेलमा ईटालीको युभेन्टसले क्रोएसियाको डाईनामो जागे्रेबलाई ४–० ले तथा स्पेनको सेभिल्लाले फ्रान्सको लियोंलाई १–० ले पराजित गरेको छ ।
 
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह ए देखि डी सम्मका ८ खेल बुधबार राति हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ