arrow

असन्तुष्ट मन्त्री खानले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
abdul-khan-khanepani-mantri.jpg

काठमाडौं । असन्तुष्ट मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । उनले खानेपानी तथा सरसफाइ मन्त्रीबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले आज राजीनामा बुझाएका हुन् । 

गत पुस १० गते पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको जमनत पार्टीले शुरुदेखि नै कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । तर अहिले पनि मन्त्रालय नपाएपछि उनले राजीनामा दिएका हुन् । 

प्रचण्डले आश्वासनसमेत दिएको बताइन्छ । त्यो आश्वासनको पालना नगरी यो मन्त्रालय नेपाली कांग्रेसलाई दिएपछि खानले राजीनामा दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ