arrow

विश्व पानी दिवस

उपत्यकामा कहिले देख्न पाउने सफा पानी ? [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
dirty-water-kathmandu-strea.jpg

मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदीको किनारबाटै शुरु भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ ।

काठमाडौँ उपत्यका भएर बग्ने सबै खोला, नदीहरु नभइ ढल, नाली जस्तो देखिन्छन् । बाह्रै महिना कालो, पहेँलो पानी बाहेक बगेको कहिल्यै देखिँदैन । उपत्यका भएर बग्ने मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला, टुकुचेलगायत मुहानबाट निस्केको केहीबेरमै सफा पानीबाट कालो ढल बनेर बग्ने गर्दछ । 

उपत्यका भएर बग्ने नदी सफा देखिएको कथामा मात्र सीमित रहने भयो । बागमती, बिष्णुमती, धोबीखोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म पानी कालो हैन, सफा निलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ?

pure-water-needful (1).jpeg
pure-water-needful (2).jpeg
pure-water-needful (3).jpeg
pure-water-needful (4).jpeg
pure-water-needful (5).jpeg
pure-water-needful (6).jpeg
pure-water-needful (7).jpeg
pure-water-needful (8).jpeg
pure-water-needful (9).jpeg
pure-water-needful (10).jpeg
pure-water-needful (11).jpeg
pure-water-needful (12).jpeg
pure-water-needful (13).jpeg
pure-water-needful (14).jpeg
pure-water-needful (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ