arrow

रवीना र ट्विंकल भन्दा पहिले यिनलाई चाहन्थे अक्षय कुमार

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
akshayakumar.jpg.jpeg
एजेन्सी । बलिउडका मिस्टर खेलाडि अक्षय कुमार  फिल्म इन्डस्ट्रीमा प्रवेश गरेको अढाई दशक भन्दा ज्यादा भएको छ । अक्षयले बलिउडमा फरक फरक धारमा काम गरिसकेका छन् । 
 
अक्षय कुमारले  ट्विंकललाई विवाह गर्नु पहिले अरु कसैलाई प्रेम गर्ने चाहेको बताएका छन् । उनको मन कसैलाई पाउन पहिले देखिनै धड्कि रहेको थियो । हालै  एक चलचित्रको ट्रेलर सार्वजनिक क्रममा अक्षयले ६ कक्षा पढ्दा आफ्नो  शिक्षिकासँग विवाह गर्न चाहेको खुलासा गरेका छन् । उनिले मराठी शिक्षिका मन पराएका थिए । 
 
अक्षयले भने, - मैले एक पटक यो कुरा आफ्ना साथिहरुसँग भन्दै थिए सोहि समय मलाई शिक्षिकाले समाइन् र साथिहरुलाई सोधिन् म के भन्दै थिए भनेर , साथिहरुले शिक्षिकाको बारेमा मैले भनेको कुरा सबै बताइ दिए । त्यसपछि  मैले अफ्नो सपनाको निकै महंगो मुल्य चुकाउनु पर्‍यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ