arrow

रजनीकान्त-अक्षयको ‘रोबोट २’ को टीजर नोवेम्बरमा

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
robot-2.jpeg
एजेन्सी । बलिउड हस्ती रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘रोबोट २’ को पहिलो टीजर नोवेम्बर २० मा सार्वजनीक हुने भएको छ । टिजर भारतको मुंबईमा सार्वजनीक हुने भएको हो ।  भारतिय सञ्चार माध्यमका अनुसार चलचित्रमा दुई अभिनेताको जोडदार अभिनय देख्न पाइनेछ ।
 
‘रोबोट २’ मा अक्षय कुमार भिलेनको भुमिकामा देखिनेछन् । चलचित्रमा  अक्षय डाक्टर रिचार्ड्सको भुमिकामा देखिनेछन् ।  जो कुनै गलत  एक्सपेरिमेन्टको कारण हजारौमा बदलिन्छ ।
 
चलचित्र अक्षय कुमारको पहिलो तमिल डेब्यू चलचित्र हुनेछ । अक्षयले रजनीकान्त स्टारर चलचित्र रोबोट २ को लागि नमस्ते इंग्ल्याण्ड जस्तो चर्चित चलचित्र पोस्टपोन्ड गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ