arrow

राजधानीमै सुरक्षााकर्मीबीच खुकुरी हानाहान

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
nepal-oil-corp.jpeg
काठमाडौं। नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षार्कीबीच खुकुरी हानाहान भएको छ। प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ। प्रहरीका अनुसार बबरमहलस्थित निगमको कार्यालयमा ड्युटीमा खटिएका सुरक्षाकर्मीबीच आपसमा विवाद हुँदा थानबहादुरले बीरेन्द्रलाई खुकुरी प्रहार गरेका थिए।
 
प्रहरीले घटनामा घाइते वीरेन्द्रलाई उपचारका लागि वीर अस्पताल लगेको छ।आजको नागरिक दैनिकमा खबर प्रकाशित छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ