arrow

करणको शोमा ट्विंकलले खोलिन् राज, अक्षय लाजले भुतुक्क

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
akshay-kumar-twinkle-khanna.jpeg
एजेन्सी । बलिउडका मिस्टर खेलाडि अक्षय कुमारको श्रीमति ट्विंकल खन्नाले करण जोहरको शोमा अनौठो खुलासा गरेकी छन् । अक्षय र ट्विंकल   करण जोहरको शो कफी विथ करणमा आइतबार पुगेका थिए ।
 
भारतिय सञ्चार माध्यमका अनुसार शोमा करणले ट्विंकललाई उनको श्रीमान्  अक्षय कुमारसँग के छ ? जुन बलिउड कलाकार शाहरुख , सलमान र आमिर खानसँग छैन भनेर प्रश्न गरेका थिए । ट्विंकलले उत्तर अंग्रेजीमा दिदै भनिन् - अ फ्यू एक्स्ट्रा इन्चेस (A few extra inches) । उत्तरसँगै करण जोहरको  अनुहार रातो बन्यो ।
 
अक्षय कुमार पनि लाजले  यता-उता  हेर्न थाले। ट्विंकल यतिमै रोकिनन् करणलाई अक्षय कुमार तर्फ प्रश्न गर्न नदिइ आफ्नो कुरा स्पस्ट पारिन् ।  उनले अक्षयको कुनै विशेष अंगको कुरा नगरेर अक्षयको खुट्टाको भनेको बताइन् ।
 
कार्यक्रमको क्रममा ट्विंकलले अक्षयले सेसिबल चलचित्रमा अभिनय नगरे सम्म दोस्रो सन्तान नदिने चेतावनी दिइन् ।ट्विंकलले यस खालको प्रतिक्रिया दिनु नौलो भने होइन उनले यस भन्दा पहिले पनि यस्तो भनाइ राख्दै आएकी छन‍् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ