arrow

टेलिकमले नगद लाभांश दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश दिने भएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ