arrow

सुनसान होलीको बजार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
holi-fagu-2080a-(4).jpg

काठमाडौँ । यसपालि होली अर्थात फागु पूर्णिकाको माहोल छैन । बजार पनि सुनसान छ । पहिले पहिले एक महिनादेखि नै होलीमा लोलाले हानेर हैरान पार्ने युवा पुस्ताको देखासिकी अहिलेको पुस्ताले गर्दैन ।। 

त्यसैले पनि होला होलीको रौनक यसपालि छैन । बजारमा होलीको सामान किन्न आउने निकै न्यून संख्यामा छन् । 

पहिले भीडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न् । यस वर्ष टिसर्टको बिक्रीसमेत कम भएको व्यापारीहरु बताउँछन् । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् । 

प्रशासनले जथाभावी होली खेल्न, रङ प्रयोग नगर्न आग्रह गरेअनुसार पनि उत्साह कम भएको बुझिन्छ ।

यसपालिको फागु पूर्णिमा पहाडमा आइतबार र होली तराईमा सोमबार मनाइँदैछ । 

holi-fagu-2080a (5).jpeg
holi-fagu-2080a (6).jpeg
holi-fagu-2080a (7).jpeg
holi-fagu-2080a (8).jpeg
holi-fagu-2080a (9).jpeg
holi-fagu-2080a (1).jpeg
holi-fagu-2080a (2).jpeg
holi-fagu-2080a (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ