arrow

आमा बन्न लागेकी करिना

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
karinass.jpeg
एजेन्सी । बलिउड अभिनेत्रि करिना कपूरले गर्भवती भएको तस्वीर सेयर गरेकी छन् । करिनाले हालै एचटी ब्रन्चको लागि सो फोटोशूट गराएकी हुन्  । उक्त सबै तस्वीर ब्ल्याक एण्ड  व्हाइटमा रहेका छन् ।  करिनाले सो तस्वीर गर्भवती महिलाले आफ्नो कुरा राख्न प्रेरित गर्न सकोस् भन्ने चाहान रहेको बताइएको  छ ।
 
करिनाको  सेफ अली खानसँग २०१२ अक्टोबर १६ मा विवाह भएको हो । सेफको करिनासँगको यो दोस्रो विवाह । सेफको पहिलो विवाह अमृता सिंहसँग भएको थियो । अमृताको तर्फबाट दुई सन्तान छोरी सारा र छोरा अब्राहम रहेका छन् ।सेफ-करिनाको जोडिलाई सेफीनाको नामले पनि चिनिन्छ ।दुवैको प्रमको सुरुवात चलचित्र 'टशन'को सुटिङ्गको क्रममा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ