arrow

प्रीति जिन्टाका भाईले गरे आत्महत्या

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
preity-zinta-03-1480750506.jpeg
एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टाका भाइ  नितिन चौहानले आत्माहत्या गरेका छन् ।   नितिनले आफ्नै घरमा गोली हानि सुसाइड गरेका छन् । नितिन शिमला स्थित घरमा बस्दै आएका थिए । उनि हिमुडाका भाइस प्रेसिडेन्ट यशवन्त छाजटाका भन्जा हुन् । उनको बुवा जोगेन्द्र सिंह पशुपालन विभागमा एसिस्टेन डायरेक्टर थिए ।
 
 प्रहरीका अनुसार शिमलाको सेक्टर दुईमा उनले आफैलाई गोली हानी ज्यान दिएका छन् । उनि  घरमै रहेको पार्किंगमा  गाडिको पछिल्लो सीटमा मृत भेटिएका हुन् । 
 
उनले कनपटमा गोली चलाएका थिए । दाया साइडबाट चलेको गोली देब्रे साइडबाट बाहिर निस्किएर कारको  सीटमा भेटिएको छ । प्रहरीले फेला पारेको  सुसाइड नोटमा उनको र श्रीमतिबिच सम्बन्ध राम्रो नरहेको लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ