arrow

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
Jayalalita.jpeg
काठमाडौं । भारतकै शक्तिशाली महिलाभित्र पर्ने तमिलनाडुकी मुख्यमन्त्री जे जयललिता निधन भएको छ । मस्तिस्क घात भएर दिल्ली स्थित एपाेलाे अस्पताल भर्ना भएकी जयललिताको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
अम्मा भनेर समेत चिनिने तमिलनाडुकी मुख्यमन्त्री जयललिता भारतीय राजनीतिमा एक आइकन लेडी थिइन। उनकाे ६८ वर्षकाे उमेरमा निधन भएकाे हाे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ