बस्न सकेन संसद् बैठक, सूचना टाँस गरी पुष ४ गतेसम्मलाई स्थगित

प्रकाशित मिति : २०७३ मङ्सिर ३० बिहिबार , १३७७ पटक हेरिएको
काठमाडौ । व्यवस्थापिका संसद्को बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । बिहीबार ११ बजेको लागि डाकिएको बैठक बस्दैनबसी ४ गतेसम्मको लागि स्थगित गरिएको संसद्सचिवालयले जनाएको छ । 
 
संसद्मा संविधानसंशोधनको प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपाएमालेको अबरोध निरन्तर रहेपछि थप छलफल गरेर मात्रै बैठक बोलाउनको लागि बैठक स्थगित गरिएको हुनसक्ने सचिवालयका अधिकारीहरुले बताएका छन् । 
नयाँ