arrow

नौ जना पतिकी धनी अभिनेत्री सासाको हृदयघातबाट ९९ वर्षको उमेरमा निधन

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
zsa-zsa-babar.jpeg
हंगेरी । नौ पतिकी धनी हंगेरियन अभिनेत्री सासा गाबोरको निधन भएको छ । हृदयघातका कारण सासाको ९९ वर्षको उमेरमा निधन भएको हो । उनी नवौं पति फ्रेडरिक भोन एन्हाल्टसंग बस्दै आएकी थिइन् । सासाले फ्रेडरिकसंग सन् १९८६ मा बिहे गरेकी थिइन् । सन् २००२ मा कार दुर्घटनामा परेसंगै उनी स्वास्थ्य समस्यामा परेकी थिइन् । 
 
Hungarian actress and socialite Zsa Zsa Gabor has passed away at the age of 99. She is pictured above in 2010
अर्ध प्यारालाइसिस भएको शरीर लिएर बाँचिरहेकी सासालाई आइतबार स्थानीय अस्पतालले मृत घोषित गरेको हो । 
 
उनका नौ पतिमा होटल उद्योगी कोन्राड हिल्टन र ओस्कार पुरस्कार विजेता जर्ज सान्डर्स पनि पर्दछन् । 
 
The icon suffered a heart attack and was rushed to a local hospital where she was pronounced dead on Sunday. She is pictured above in the 1950s
 
सासाका चर्चित चलचित्रमा सन् १९५२ का माउलिन रग, लभ्ली तु लुक एट र विआर नट म्यारिड, सन् १९५३ को लिली, सन् १९५८ को क्विन अफ आउटर स्पेस पर्दछन् । 
 
The Long-time Beverly Hills socialite had dealt with a number of health troubles after being involved in a car accident in 2002 which resulted in her becoming partially paralyzed 
 
सासा सन् १९१७ को फेबु्रअरी ६ तारिखमा हंगेरीमा जन्मेकी थिइन् । 
 
The Moulin Rouge actress once said: 'I am a marvelous housekeeper. Every time I leave a man, I keep his house'. She is pictured above in 1976
 
‘एउटा मानिसको प्रेम तबसम्म अधुरो हुन्छ जबसम्म उसले विवाह गर्दैैन, त्यसपछि उ सकिन्छ’ भन्ने सासाको भनाइ चर्चित छ । 
 
 Gabor was a well-known Hollywood socialite alongside her sister Eva and could often be found attending lavish events and parties. She is pictured above in 1988 in Atlantic City, New Jersey with Donald Trump and his then-wife Ivana Trump
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ