arrow

राष्ट्रिय खेलकुद: पुरुष फुटबलको स्वर्ण सशस्त्र प्रहरी बललाई

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
7th-national-games.jpeg
काठमाडौं। सशस्त्र प्रहरी बलको बिभागीय टोली एपीएफले राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा स्वरण पदक हात पारेको छ। नेपाली सेनाको त्रिभुवन क्लबलाई पराजित गर्दै एपीएफले पहिलो पटक फुटबलमा स्वर्ण पदक हात पारेको हो। 
 
पुर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदमा एपीएफका अन्जन बिष्टको २ गोलको मदतले एपीएफ बिजयी भएको हो। पहिलो हाफमा २-०को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप गोल गर्न सकेन। 
 
एपीएफ र सेना दुवैले राम्रा आक्रमणहरु गरेका भए पनि गोल भने हुन सकेको थिएन्। बिभागीय टोलीहरु मध्य एपीएफ सबैभन्दा कान्छो टोली रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ