arrow

काँग्रेस केन्द्रीय सदस्यमा जोशी मनोनीत

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
congress-flag-11111.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्जुनप्रसाद जोशी (पर्वत)लाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्  । 
 
पार्टीको विधान २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा २१ (ठ) बमोजिम सांसद जोशीलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ