arrow

काँग्रेस कोषाध्यक्षहरुले गरे केसीलाई सम्मान

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
arjun-narsingh-kc-smile.jpg.jpeg
काठमाडौं ।  नेपाली काँग्रेसका नेता एवम् शहरि बिकास मन्त्री अर्जुननरसिंह केसीले हालै सम्पन्न भएको नेपाली  काँग्रेस  जिल्ला कोषाध्यक्षहरुको भेला पार्टी सगंठन सुदृढीकरणका लागि महत्त्वपूर्ण भएको बताएका छन् । 
 
 मन्त्रालयमा कोषाध्यक्षहरुले गरेको सम्मान ग्रहन गर्दै केसीले आ-आफ्नो जिल्लामा रहेको पार्टी कोषलाई सहि तरिकाले संचालन  गर्दै निस्पक्ष रुपमा पार्टी कार्यकर्ताको काम गर्न आग्रह गरे ।
 
केही दिन अघि काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पहिलो भेला सम्पन्न भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ